स्वर्गीय केसीप्रति श्रद्वाञ्जली

0
Shares

काठमाडौं, (नेस)।

नेपाल जुडो संघका सदस्य, अन्र्तराष्ट्रिय जुडो रेफ्रि, रेफ्रि डाइरेक्टर एवं पूर्व प्रमुख प्रशिक्षक मनोज बहादुर के.सी. स्वर्गारोहण भएको १२औं दिनमा संघले श्रद्धान्जली अर्पण गरेको छ।

संघले नयाबजार स्थित बहुउद्देश्यीय मार्शल आटर््स केन्द्रमा संघका पदाधिकारी सदस्य, प्रशिक्षकहरू एवं राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडीहरू उपस्थितिमा एक कार्यक्रमका बीच संघका अध्यक्ष श्री दीपकहर्ष बज्राचार्यको सभापितत्वमा स्व. के.सी.को फोटोमा फुल गुच्छा तथा माल्यापर्ण गरी श्रद्वाञ्जली कार्यक्रम गरेको थियो।