घाँटी काटिएको अवस्थामा युवतीको शव भेटियो

0
Shares

न्युज अफ नेपाल, विराटनगर ।

मोरङको विराटनगर– १२ बखरीस्थित उखुबारीमा एक युवतीको शव भेटिएको छ । घाँटी काटिएको अवस्थामा अन्दाजी २५ वर्षिय युवतीको शव फेला परेको प्रहरीले जनाएको छ ।

धारीलो हतियार प्रहार गरी हत्यापछि शव सलले बेरेर फालेको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । शव पोस्टर्माटमका लागि पठाउन लागेका मोरङ प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान चलिरहेको छ ।