न्युज अफ नेपाल, वीरगन्ज ।
वीरगन्ज महानगरपालिका –१४ गण्डकमा रहेको प्लास्टिक उद्योगमा आगलागी भएको छ । बुधबार बिहान भएको आगलागीमा ७० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
उद्योगमा लागेको आगो स्थानीय बासिन्दा र दमकलको सहयोगममा नियन्त्रणमा लिइएको छ । आगलागीको कारण भने अझै नखुलेको प्रहरीले जनायो ।











प्रतिक्रिया