ओमानविरुद्ध नेपाल टस जितेर बलिङ गर्दै

0
Shares

न्युज अफ नेपाल, काठमाण्डौ ।

त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्धको पहिलो खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेको नेपालले फिल्डिङ रोजेको छ ।ओडीआई मान्यता पाएपछि घरेलु मैदानमा नेपालको यो पहिलो ओडीआई खेल हो।

लिग २ अन्तर्गत पहिलो सिरिज खेल्न लागेको नेपालले ओमानसँगै अमेरिकासँग पनि खेल्नेछ ।त्रिकोणात्मक सिरिज माघ २९ गतेसम्म सञ्चालन हुनेछ ।