बिसौं वार्षिक साधारण सभा तथा अधिवेशन


सरस्वती न्यौपाने, रसुवा ।
श्री कालिका बचत तथा ऋण सहकारी संस्थाको हालै भएको बिसौ बार्षिक तथा अधिवेशन बाट नयाँ कार्य समिति गठन भएको छ ।
अधिवेशन ले सञ्चालक समिति को अध्यक्षतामा झंकनाथ न्यौपाने, उपाध्यक्ष योग माया ढकाल, कोषाध्यक्ष नवराज घिमिरे, सचिव प्रविण घिमिरे, सदस्य हरुमा गंगाधर न्यौपाने, कृष्ण प्रसाद न्यौपाने, सावित्रि न्यौपाने, अम्बिका न्यौपाने र बलराम ढकाल रहेका छन् ।
लेखा समितिको संयोजक मा रमेश लामिछाने, लेखा समिति सदस्य मोचनाथ धिताल, सिता न्यौपाने, ऋण समितिको संयोजक भानुभक्त पुडासैनी, अण समिति सदस्य कृष्ण दत्त न्यौपाने, जानुका देवी देवकोटा वचत परिचालन समिति संयोजक भानुभक्त पुडासैनी, सदस्य शिव प्रसाद घिमिर, जानुका देवकोटा, जीव प्रसाद नयौपाने र तोयानाथ लामिछाने रहेका छन् ।