गोरखामा एनसेल टावरमा आगजनी

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

शहिद लखन गाउँपालिका वडा नम्बर १ बक्राङमा रहेको एनसेल टावरमा आगजनी भएको छ । शुक्रबार राती टावरमा आगजनी भएको प्रहरीले जनाउको छ । फोनमा नलाग्ने समस्या देखिएपछि टावरमा पुगेका कर्मचारीले आगजनी भएको थाहा पाएका थिए ।

टावरमा आगजनी गर्ने समूहको खजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ ।