काठमाडौँ । रसियामा ६.३ रेक्टर स्केलको भुकम्प गएको छ । रुसको चोकट्सकी एभ्टोनोमनी ओक्रग केन्द्रबिन्दु भएर भुकम्प गएको यु एस ए जियोलोजिकल सर्वेक्षणले जनाएको छ । भुकम्पबाट सो क्षेत्रको आसपासमा पराकम्प महसुस गरिएको थियो । एजेन्सी

प्रतिक्रिया