सिजी कामना फिल्म अवार्डस् २०७६ सुरू

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

पाचौँसिने मासिक कामनाले नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको सिजी गोदरेज नम्बर वान कामना फिल्म अवार्ड्स २०७६ आज सानेपास्थित हेरिटेज गार्डेनमा सुरू भएकाे छ ।

उक्त अवार्डस् २०७६ को निर्णायक मण्डलले झन्डै एक महिना समय लगाएर अवार्डमा सरिक हुन आवेदन भरेका फिल्महरु अवलोकन गरी मूल्यांकन गरेपछि प्रतिस्पर्धात्मक २६ विधामा उत्कृष्ट ५ को मनोनयन सूची सार्वजनिक गरेकाे थियो ।

आज मनोन्वयनबाट छनोटमा परेका बिभिन्न २६ बिधाका उत्कृष्ट अवार्ड वितरण हुँदैछन् ।