पुनर्निर्माणले गति लिएन

0
Shares

लमजुङ, (नेस)।

लमजुङमा भूकम्पबाट क्षति पुगेकामध्ये ६ हजार एक सय ३ घर पुनर्निर्माण भएका छन्। पुनर्निर्माण प्राधिकरण लमजुङले दिएको जानकारीअनुसार जिल्लामा अहिलेसम्म ४६ प्रतिशत मात्रै घरको पुनर्निर्माण सकिएको छ।