पञ्चकन्या सीपीभीसी पाइपलाई नेपाल गुणस्तर चिन्ह

0
Shares

काठमाडौं, (नेस)।

पञ्चकन्या ग्रुपको उत्पादन सीपीभीसी पाइपलाई नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ। उच्चस्तरीय जापानी कच्चा पदार्थबाट आधुनिक प्रविधिको प्रयोगले निर्माण हुने पञ्चकन्या सीपीभीसी पाइपले पहिलोपटक भारतीय स्ट्यान्डर्ड सर्टिफिकेट प्राप्त गर्ने पहिलो नेपाली कम्पनी हो।

यस्तै सीपीभीसी पाइपले अमेरिकन स्ट्यान्डर्ड (एएसटीएम) मान्यता पनि प्राप्त गरिसकेको छ।