हिमरश्मी सेमिफाइलनमा

0
Shares

काठमाडौं, (नेस)।

हिमरश्मी पाँचौं नेफ–साइपाल अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ।

नेफ र साइपालद्वारा संयुक्त आयोजित प्रतियोगितामा हिमरश्मीसंगै पशुपति र विनायक पनि सेमिफाइनलमा पुगे।