प्रधानमन्त्रीद्वारा सागमा सहभागी राष्ट्रलाई धन्यवाद ज्ञापन


न्युज अफ नेपाल, काठमाडाैँ ।

प्रधानमन्त्री केपी ओलीले १३ औँ दक्षिण एसियाली खेलकुद (साग)लाई सफल बनाएको भन्दै सहभागी सबै सदस्य राष्ट्र र खेलाडीलाई धन्यवाद ज्ञापन गरेका छन्।

उनले साग सफल बनाउन भूमिका खेल्ने सबैप्रति आभार प्रकट गरेका छन्।

‘सागले समझदारी, विश्वास, सद्भाव र एकतालाई थप प्रबद्र्धन गरेको छ,’ साग समापन समारोह चलिरहेका बेला प्रधानमन्त्री ओलीले ट्विट गरेका छन्।

उनको ट्विट यसप्रकार छ: