१३ औँ सागमा नेपालले उत्कृष्ट हासिल गरेकोमा पुर्व राजाद्वारा बधाई


न्युज अफ नेपाल, काठमाडाैँ ।

पुर्व राजा ज्ञानेन्द्र शाहले १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले उत्कृष्ट परीणाम हासिल गरेकोमा बधाई दिएका छन् ।

शाहले साग सफल बनाउन भूमिका खेल्ने सबैप्रति धन्यवाद प्रकट गरेका छन्।

नेपालले खेलकुद क्षेत्रमा आगामी दिनहरुमा पनि अझ धेरै उपलव्धि हासिल गरेको देख्न चाहेको शाहले बताएका छन् ।