५० मिटर ब्याकस्ट्रोकमा गौरीकालाई रजत

0
Shares

न्युज अफ नेपल, काठमाडौँ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ५० मिटर ब्याकस्ट्रोक पौडिमा गौरीका सिंहले रजत हात पारेकि छन् ।

आइतबार भएको अर्काे ४०० मिटर फ्रि स्टाइल पौडिमा भने उनले स्वर्ण जितेकि छन् ।

यसअघि उनले दुई स्वर्ण र एक रजत पदक पनि हात पारेकि छन् । यसका साथै हालसम्म उनले कुल तीन स्वर्ण र दुई रजत जित्न सफल भएकी छन् ।