गल्फमा नेपाललाई दोहोरो स्वर्ण

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फमा नेपालले दोहोरो स्वर्ण हासिल गरेको छ । नेपालका लागि सुवास तामाङले व्यक्तिगत र टिम इभेन्टतर्फ दुई स्वर्ण जितेका छन् ।

तामाङको जितसँगै सागमा नेपालले गल्फमा जितेको यो पहिलो स्वर्ण हो ।