सुनको मूल्य घट्यो

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटैको छ । बिहीबार प्रतितोला ७२ हजारमा कारोबार भएको सुनको मूल्य शुक्रबार ७१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनएको छ ।

प्रतितोला ७१ हजार सात सय रुपैयाँमा कारोबार भएको तेजावी सुन शुक्रबार प्रतितोला ७१ हजार चार सय रुपैयाँ कारोबार भइरहेको छ । चाँदी हेको थियो भने सोही मूल्यमा आजपनि काराबार भइरहैको छ ।

यस्तै बिहिबार चाँदी प्रतितोला आठ सय ५० रुपैँयामा कारोबार भएको र शुक्रबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनएको छ ।