न्युज अफ नेपाल, काठमाडौं ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोमा नेपालले स्वर्ण हाँसिल गरेको छ । तेक्वान्दोमा नेपाली खेलाडी भुपेन श्रेष्ठले स्वर्ण पदक हात पारेका छन् ।
८७ केजीमुनिको प्रतिस्पर्धामा उनले भारतीय खेलाडी अक्षय होडलाई २९–२६ को स्कोरमा हराएका हुन् ।
भुपेनको जितसँगै तेक्वान्दोमा नेपालले १२ स्वर्ण जितेको छ ।











प्रतिक्रिया