नेपाललाई पौडीमा गौरीकाले दिलाइन् स्वर्ण

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा गौरीका सिंहले पौडीमा ऐतिहासिक स्वर्ण पदक जितेकी छिन । सातदोबाटो स्थित पौडी पोखरीमा भएको स्पर्धामा गौरीकाले नेपाललाई स्वर्ण दिलाएकी छन् ।

यो सँगै नेपालको स्वर्ण संख्या ३३ पुगेको छ।

तस्वीर : उजोल डंगोल