न्युज अफ नेपाल, काठमाडौँ ।
नेपालले उसुमा दुई स्वर्ण जितेको छ ।
लगनखेलस्थित आर्मी कभर्ड हलमा नेपालका विजय सिंजाली र सुस्मिता तामाङले थाउलोमा स्वर्ण जितेका हुन् ।
पुरुषमा विजयले बंगलादेश र श्रीलंकाका खेलाडीलाई पछि पारेका थिए ।
विजयले ९.४८ अंक जोड्दै स्वर्ण जिते । महिलामा सुस्मिताले श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पारे ।
प्रतिक्रिया