न्युज अफ नेपाल, काठमाडौं ।
१३ औं साग महिला भलिबलको फाइनलमा नेपाल र भारतबीचको खेलको दोस्रो सेटमा नेपालले २५–२३ ले विजयी भएको छ ।
पहिलो सेटमा हारेको नेपालले दोसो सेटमा विजयी भएको हो ।
भारतले सुरुवाती समय देखि निरन्तर अग्रता कायम गर्दै पहिलो सेटमा सोझो जित हात पारेको हो । दोस्रो सेटमा नेपालले जित दर्ता गर्दै इतिहास पनि रचेको छ ।
दोस्रो सेटमा नेपालले सुरुवाती अग्रता कायम गरेको थियो ।
प्रतिक्रिया