कँरातेमा सुनिता र नविनले जिते गोल्ड मेडल

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कँरातेमा सुनिता महर्जन र नविन रसाईलीले गोल्ड मेडल हात पारेका छन् ।