न्युज अफ नेपाल, पोखरा ।
सोनी गुरुङले ट्रायथलनमा स्वर्ण जित हात पारेकी छिन् ।
उनले ७ सय ५० मिटर फेवा तालको पानीमा पौडी खेलेर, २० किलोमिटर साइकलिङ गरेर पाँच किलोमिटर दौडेर १३ औं सागमा स्वर्ण जितेकी हुन् ।
उनले ट्रायथलनमा स्वर्ण जित्दा नेपाली खेलप्रेमी र खेलपदाधिकारी उत्तिकै खुशी थिए ।
प्रतिक्रिया