न्युज अफ नेपाल, काठमाडौँ ।
तेक्वान्दो खेलाडी आयशा शाक्यले १३ औँ सागमा दोस्रो स्वर्ण जितेकी छिन् ।
उनले पुम्सको एकल र टिममा स्वर्ण जितेकी हुन् ।
आयशाले ३० वर्षमाथि प्रतिस्पर्धा गरेकी हुन् । उनले ७.०४० अंकका साथ स्वर्ण पदक जितेकी थिइन् ।
यो जितसँगै नेपालले १२औँ स्वर्ण हात पारेको छ ।
प्रतिक्रिया