न्युज अफ नेपाल, काठमाडौं ।
१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तगर्त करोततर्फ दिवश श्रेष्ठले रजत पदक जितेका छन् । सातदोबाटोको कँराते हलमा भएको खेलमा ८४ केजी तौल समूहमा दिवशले रजत पदक हात पारेका छन् ।
दिवसलाई पराजित गर्दै पाकिस्तानका अवाइस मोहम्मदले स्वर्ण जितेका छन् ।











प्रतिक्रिया