तेक्वान्दोको पुम्सेमा नेपाललाई चौथो स्वर्ण

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा नेपालले चौथो स्वर्ण जितेको छ । पुम्सेमा आयशा शाक्यले ७. ९४० अंक ल्याउदै स्वर्ण हात पारेकी छन् ।

यसअघि उनले ११ औं सागमा कुमुतेमा स्वर्ण जितेकि थिइन् । यसका सथै शाक्य दुई फरक विधामा स्वर्ण जित्ने पहिलो तेक्वान्दो खेलाडी पनि बनेकी छिन् ।