तेक्वान्दोमा नेपाललाई दोस्रो स्वर्ण

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

१३ औं सागको तेक्वान्दो पुम्से अन्तर्गत महिला १७-२३ वर्ष विधामा नेपालले दोस्रो स्वर्ण हात पारेको छ । नेपालकी सिना मादेन लिम्बूले दोस्रो स्वर्ण दिलाएकी छन् ।