ट्रायथलनको पुरुषतर्फ नेपाललाई कास्य

0
Shares

न्यु अफ नेपाल, कास्की

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ट्रायथलनको पुरुषतर्फ नेपालले कास्य पदक हात पारेको छ । पोखरामा सोमबार भएको ट्रायथलनमा नेपालका नितेश मानन्धरले कास्य जितेका हुन् ।

यस्तै भारतका आदर्शमान सिनामोलले स्वर्ण र विश्वजित सकिमले रजत पदक जितेका हुन्।