कराँतेको महिला टिम कातामा नेपाललाई स्वर्ण

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गत कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । सातदोबाटो कराँते अलमा भएको फइनल खेलमा २४.८८ अंक ल्याउँदै सरु कार्की, निर्मला तामाङ र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो

रजत हात पारेको पाकिस्तानको २३.३ अंक बनाएको छ ।