काठमाण्डौ । काठमाण्डौको दक्षिणकाली नगरपालिका वडा नं. ३ मा शनिबार भएको उपचुनावमा नेकपाका उम्मेदवार शिवभक्ति बलामी ६ सय १८ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । कांग्रेसका उम्मेदवार जयशंकर केसीको २ सय ७८ मत आएको छ ।

प्रतिक्रिया