सर्लाहीमा समाजवादीका श्यामबाबु बिजय


न्युज अफ नेपाल, सर्लाही ।

सर्लाहीको हरिपुर्वा नगरपालिका – १ को वडाध्यक्षमा समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु रायले ३ सय ४७ मत ल्याएर बिजय भएका छन् ।

निकटतम प्रतिद्वन्दी राजपाका उम्मेदवार रामबिश्वासले ३२८ मत प्राप्त गरे ।

यता सत्तारुढ नेकपाले ३ सय २८ प्राप्त गरेको छ । जनमत पाटीले ५२ मत ल्याएको छ ।

नेपाली काङ्ग्रेस २३ मत ल्याएको सर्लाहीका निर्वाचन अधिकृत कृष्णराम कोइरालाले जानकारी दिएका छन् ।