न्युज अफ नेपाल, काठमाडौं ।
पार्किङमा राखेको गाडी गुडेर दुर्घटना हुँदा शनिबार एक जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-९ तिलगंगा सत्यसाई प्यालेस अगाडि पार्किङमा राखेको बा.१ प १०१५ नम्बरको गाडीको शिशा पुछ्ने क्रममा अचानक गुड्दा पार्किङ गरी राखेको बा.१ प ७२३ नम्बरको गाडीमा ठक्किन पुग्दा गाडीले च्यापेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया