मतदान केन्द्रमा रहेको पानी खाने अम्खरामा टाइम बम भेटियो

0
Shares

न्युज अफ नेपाल, सर्लाही ।

सर्लाहीको हरिपूर्वा नगरपालिका वडा नम्बर १ को मतदान केन्द्रमा रहेको पानी खाने अम्खरामा टाइम बम भेटिएको छ । अम्खराबाट तार निकालेर मोबाइलमा जोडिएको अवस्थामा फेला परेको उक्त बम रणशेर गणबाट खटिएको नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

मतदान केन्द्रबाट करिब साढे ३ मिटर पर फिट गरिउको बममा बिहान ८ : ५ को समय निर्धारण गरिएको प्रहरीले जनाएको छ ।