न्युज अफ नेपाल, कास्की ।
कास्की क्षेत्र नं २ की प्रतिनिधि सभा उमेदवार रजनी केसीले कास्की २ बाटै मतदान गरेकी छिन् । केसीले बिहान ७ बजे नबिन स्कूल, गैर्हापाटन, पोखराबाट मतदान गरेकी हुन् ।
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान सात बजेदेखि मतदान शुरु भएको हो ।











प्रतिक्रिया