न्युज अफ नेपाल, काभ्रे ।
काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर. २ मा उप चुनावको मतदान सुरु भएको छ । सेती देबि माबीमा सुरु भएको मतदानमा एक हजार आठ सय ७७ मतदाता रहेका छन् । ती मध्ये ९ सय २८ पुरुष र ९ सय ४९ महिला मतदाता छन् ।
मतदानका लागि क र ख मतदान केन्द्र तोकिएको छ ।

















प्रतिक्रिया