न्युज अफ नेपाल, काठमाडौँ ।
महोत्तरीको पिपरा गाउँपालिकाका नेकपा उम्मेदवार बिक्रम चौधरीको घर नजिकै प्रेसर कुकर बम विस्फोट भएको छ । विस्फोटबाट चौधरीको घरको पर्खाल र शौचालयमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
घटनामा मानवीय क्षति भने नभएको प्रहरीले बतायो । छटना कसले र बिन गर्यो भन्ने खुलेको छैन ।
घटनाबारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया