आईटीएफ टोली अस्ट्रिया प्रस्थान

0
Shares

काठमाडांै, (नेस)।

अन्तर्राष्ट्रिय इन्स्ट्रक्टर कोर्स तथा टेक्निकल सेमिनारमा सहभागी हुन ६ सदस्यीय नेपाली टोली बुधबार अस्ट्रियाको भियाना प्रस्थान गरेको छ।

नोभेम्बर २२ देखि २४ तारिखसम्म हुने कार्यक्रममा अन्जु रावत, बासुदेव भट्ट, अन्जना शिवाकोटी, निर्मला गुरुङ, दिलमाया गुरुङ र गणेश गुरुङ रहेका छन्।