प्रधानमन्त्री ओली ग्राण्डी अस्पतालबाट डिस्चार्ज हुँदै, के भने डाक्टर (भिडियोसहित)


न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालबाट बिहिबार राती डिस्चार्ज हुने भएका छन् ।

ग्राण्डी अस्पतालका मेडिकल निर्देशक डा. चक्रराज पाण्डेका अनुसार प्रधानमन्त्री ओलीको मृगौलाको डायलाइसिस सकिएकाले आज डिस्चार्ज गर्न लागिएको हो ।

उहाँलाई आज डिस्चार्ज गर्ने निर्णय सुनाउदैं डा. चक्रराज पाण्डे (भिडियोसहित)

भिडियोः उज्वल डंगोल