न्युज अफ नेपाल, काठमाडौं ।
सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर कीर्तिमान बनाएका नेपाली आरोही निर्मल पूर्जाको भव्य स्वागत भएको छ ।
चीनको सिसापाङ्ना हिमाल चढेसँगै विश्व कीर्तिमान बनाएका उनी बुधबार स्वदेश फर्किँदा त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो । उनलाई पञ्चैबाजा र नेपाल प्रहरीले ब्याण्ड बाजाले स्वागत गरिएको थियो ।
तस्वीर : अनिल आङ्देम्बे
प्रतिक्रिया