जापानमा अध्यागमन नियम उल्लङ्घन गरेको आरोपमा ४ नेपाली पक्राउ

0
Shares

न्युज अफ नेपाल , काठमाडौं ।

पश्चिम जापानको क्योतोमा अध्यागमन नियम उल्लङ्घन गरेको आरोपमा ४ जना नेपाली पक्राउ परेका छन् ।

प्रहरीका अनुसार अभियुक्तहरुले आफु माथिको अभियोग स्वीकार गरिसकेका छन् ।यद्यपी पूर्ण बिवरण आउन बाँकी रहेको छ ।