प्रधानमन्त्री ओलीले चिनियाँ भाषामा राष्ट्रपति शीलाई गरे स्वागत


न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति शी चिनफिङलाई चिनियाँ भाषामै स्वागत गरेका छन् ।

राष्ट्रपति शीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेपछि ओलीले सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै शीलाई स्वागत गरेका हुन् ।

राष्ट्रपति शी चिनफिङलाई नेपालमा हार्दिक स्वागत छ भनेर ।प्रधानमन्त्री ओलीले ट्वीटरमा यसरी लेखेका छन् ।