गोरखा र लम्जुङलाई केन्द्र बिन्दु बनाएर भुकम्प गयाे


न्युज अफ नेपाल, काठमाडौं । आज (बिहिबार) गोरखा र लम्जुङलाई केन्द्र बिन्दु बनाएर भुकम्प गएको छ ।

साँझ ६ बजेर ४९ मिनेटमा गोरखा र लम्जसङलाई केन्द्र विन्दु बनाएर ४.७ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।

भुकम्पको बारेमा थप विवरण आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।