डेढ किलो सुनसहित एक नेपाली विमानस्थलबाट पक्राउ

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

कतारको दोहाबाट काठमाडौ आएका एक नेपाली १ किला ४ सय ग्राम सुनसहित त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा प्रक्राउ परेका छन् ।

हिमालयन यरलाइनस उडानबाट काठमाडौ आएका होमबहादुर गुरुङलाई विमानस्थल सुरक्षामा खटिएको प्रहरीले पक्राउ गरेको हो ।

चाँदिको करुवा बनाएर त्यसभित्र सून राखेर ल्याएको अवस्थामा समातिएको प्रहरीले जनाएको छ ।