न्युज अफ नेपाल काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट स्वास्थ्योपचार गरी शुक्रबार फर्किएका छन् । उनी सिंगापुरबाट थाइल्यान्ड हुँदै मध्यान्ह थाई एयरवेजबाट काठमाडौं आइपुगेका हुन् । उनले अघिल्लोपटक जस्तै योपटक पनि पत्रकार सम्मेलन गरेनन् ।

प्रतिक्रिया