एटीएमबाट एक पटकमा २० हजार, एक दिनमा ६० हजारमात्रै झिक्न मिल्ने


न्युज अफ नेपाल, काठमाडाैँ ।  नेपाल राष्ट्र बैंकले अएटीएमबाट निकाल्न सकिने रकम घटाएको छ ।

शनिबार चिनियाँ ह्याकरले एटीएम मेसिनबाट रकम लुटेपछि राष्ट्र बैंकले एटीएमबाट रकम निकाल्नमा कडाइ गरेको हो ।

अब एक एक पटकमा २० हजार र एक दिनमा ६० हजार रुपैयाँ मात्रै झिक्न पाइने व्यवस्था गरिएको छ।

एक पटकमा २५ हजार र एक दिनमा एक लाख रुपैयाँसम्म झिक्न पाइने व्यवस्था थियो ।