न्युज अफ नेपाल, काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ ।
उपभोक्ताले खरिद गर्दै आएको दूधमा प्रतिलिटर ६ रुपैयाँले मूल्य बढाउने निर्णय भएको दुग्ध बिकास संस्थाले जनाएको छ ।
बढेको दूधको मूल्य भदौ २१ गते शनिबारबाट लागू हुने बताइएको छ ।











प्रतिक्रिया