गाजाका बोट नष्ट गदै प्रहरी

0
Shares

ललित सिंह,चैनपुर । सदरमुकाम चैनपुरमा प्रहरीले गाँजा बाटो फडानी तथा नियन्त्रण अभियान संञ्चालन गरेको छ ।गाजा तथा चरेश सेवन गदै सदरमुकाम चैनपुरका गल्ली तथा टोलहरुमा बिभिन्न चोरीका संगै कुटपिट तथा बलात्कार घटना बढन थाले पछि यसलाई रोक्न प्रहरीले गाँजा बोट फडानी तथा नियन्त्रण अभिवना संञ्चालन गरेको हो ।

सदरमुकाम चैनपुरको रिङ्गरोड भित्रि गल्ली र सेती नदि तथा बाउली गाडको किनारामा आफै उम्रेका गाउँजाका पात मौल्दै चरेश उत्पादन संगै पातहरुलाई गाँजाको रुपमा अधिकांस युवाहरुले सेबन गरि कुलतमा फसनुका साथै चोरी बलात्कृतका घटनामा संगलन हुने भएकाले प्रहरीले गाँजाका फडानी तथा नियन्त्रण अभियान संञ्चालन गरेकोमा आफुलाई निकै खुशी लागेको पत्रकार प्रदिप मलासिले बताए ।

उनले भने गाउँ बाट बिद्यालय जाने भनेर आएका बिद्यार्थी बिद्यालय जानु छोडेर गाँजा मोल्दै चुरोट तानेर लठ परेर बस्ने गरेका हुन्छन ।बजारका आभार केटाहरुले मुख्य पेशा नै गाँजा खाने गरेका थिए ।

प्रहरीले गाँजाका बोट नष्ट गरे संगै नियमित सेती नदि रिङ्गरोड र गल्लीमा गस्ती गनु पर्छ त्यसमा संग्लनलाई काबार्हि गरि बजार गाउँ टोल र बिद्यालयमा लागु पर्दाथ सम्बन्धि जनचेतना मुलक काम गरिनु पर्छ ।

प्रहरी सधै जनताको साथमा हुन्छ । प्रहरीले शान्ति सुरक्षा र न्याय दिने कसम खाएको हुन्छ । बजार गाउँ टोल कुनै पनि ठाउँमा लागु औषध दुबेसनी तथा गाँजा चरेस खाएर समाजमा असान्ति गने बलात्कृत गने वा कुनै पनि कानुन बिपरित काम गने ब्यक्तिलाई प्रहरीले नछोडने प्रहरी नायब उपरिक्षक गणेश बहादु बंमले बताए ।

उनले भने मेरो पहिलो अभियान शान्ति सुरक्षा दिने र समाजमा रहेका अराज गने कुनै पनि ब्यक्तिलाई नियन्त्रणमा लिई कानुन अनुसार काबार्हिको हिसे दार बनाई । अपराधनियन्त्रण गने हो ।

जिल्लामा हाजिर भएको हप्ता दिन भएको छ ।जिल्लाका सबै बस्तु स्थिति बुझदै छु । पहिले सदरमुकाम चैनपुर त्यस पछि क्रमशह गाउँ गाउँमा गाँजा खेती , अफिम खेती नष्ट गने अभियान संञ्चालन गने छु । जिल्लाको सदरमुखकाम चैनपुर भित्र ५० हजार भन्दा बढि बोट नष्ट गरिएको छ ।