अमृत अर्याल, स्याङ्जा ।
जील्लाको हरिनाथ गाउँपालिका –३ ललईमा मंगलबार विहान बाबु छोराको हत्या भएको छ ।
प्रहरीका अनुसार उनीहरुको धारिलो हतियार प्रयोग हत्या भएको हो। घरमा सुतिरहेका ३० बर्षिय भीमबहादुर खड्का र ४ बर्षका रिजन खड्काको हत्या भएको प्रहरीले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी केशहरि निरौलाले घटनास्थलमा प्रहरी परिचालन गरिएको र संलग्न भएकाहरूको खोजी भइरहेको उनले बताएका छन् ।











प्रतिक्रिया