नेपाल समाचारपत्र, काठमाडौं ।
काठमाडौंको कपनमा लिटिल वन मन्टेश्वरी स्कुलको भ्यान दुर्घटना हुँदा १३ जना विद्यार्थी घाइते भएका छन्।
आइतबार बिहान विद्यार्थी बोकेको भ्यान सडकबाट खस्दा ६ जना विद्यार्थीलाई चोटपटक लागेको र अन्य ६ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको ओम र मेडिकेयर अस्पतालमा उपचार भइरहेको छ ।
भ्यान दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीको भनाई छ ।











प्रतिक्रिया