नेपाल समाचारपत्र, काठमाडौं। नेपाल बादोरियो कराते संघले दोस्रो कामित्सुमा ओकुकाइ अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडीलाई शनिबार सम्मान गरेको छ।
अगस्ट २३ देखि २६ तारिखसम्म कम्बोडियामा भएको प्रतियोगिताअन्तर्गत पुरुष ५५ केजीमा पुरुषोत्तम पोखरेल तथा ६७ केजीमा विशाल खड्गीले कांस्य जितेका थिए।
पुरुषोत्तमले भारत र सिंगापुर तथा विशालले कम्बोडिया र भारतका खेलाडीलाई पराजित गर्दै पदक जितेका थिए।











प्रतिक्रिया