काठमाडौं, (नेस)। हत्या प्रयासबाट जोगिनुभएका आचार्य बालकृष्ण भदौ १८ गते नेपाल नआउने हुनुभएको छ।
भारत अलावा नेपालमा समेत स्वास्थ्य अवस्थाबारे गम्भीर चिन्ता हुन थालेपछि नेपाल आउने योजना बनाउनुभएका उहाँचिकित्सकको निगरानीमा बस्नुपर्ने भएकाले नेपाल आउने कार्यक्रम रोकिएको हो।
आचार्य बालकृष्ण नेपाल आउने भनेपछि गृह मन्त्रालयले उहाँको सुरक्षाको प्रबन्धसमेत गरेको थियो। उहाँलाई आफ्नै कर्मचारीले पेडामा विष मिसाएर खुवाएका थिए।











प्रतिक्रिया